विश्व शान्ति सूचीमा नेपाल ७६ औं स्थानमा

विश्व शान्ति सूची २०१९ मा नेपाल ७६ औं स्थानमा परेको छ। इन्सिच्युट फर इकोनोमिक्स एण्ड पिस (आइइपी) ले सार्वजनिक गरेको रिपोर्टअनुसार नेपाल १२ स्थान सुधार गर्दै ७६ औं स्थानमा पर्न सफल भएको हो। ग्लोबल पिस इन्डेक्सको यो १३ औं संस्करण हो जसमा १६३ स्वतन्त्र राज्य र क्षेत्रको शान्ति स्तर मापन गरिएको थियो। सामाजिक सुरक्षाको स्तर, … Continue reading विश्व शान्ति सूचीमा नेपाल ७६ औं स्थानमा